Hello i’m NIA Chatbot
chat icon
How can i help you?
chat icon

NIA Chatbot

chat icon
chatbot

News and Events

News and Events

Our Videos and Audios

news-img
2024-02-12

बीमा क्षेत्रमा “नेपाल वित्तीय प्रतिवेदन मान” कार्यान्वयन सम्बन्धी अन्तरक्रिया (मिति : २०८० माघ २७)

नेपाल बीमा प्राधिकरणबाट नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (ICAN) सँगको समन्वयमा आयोजित बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) कार्यान्वयन सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम यही माघ २६ गते काठमाडौंमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय वित्तीय...
news-img
2024-02-07

‘बीमा तथ्याङ्क तथा सार्वजनिक निकाय’ बिषयक अन्तक्र्रिया कार्यक्रम (मिति: २०८०/१०/२३)

नेपाल बीमा प्राधिकरणद्वारा आयोजित ‘बीमा तथ्याङ्क तथा सार्वजनिक निकाय’ बिषयक अन्तरक्रिया कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ । बीमा सम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई अझै व्यवस्थित गर्नका लागि सम्बद्ध सरकारी निकायहरूसँग...
news-img
2024-01-11

नेपाल वित्तीय प्रतिवेदन मान – १७ इन्स्योरेन्स कन्ट्रयाक्ट्स सम्बन्धी अन्तरक्रिया (मिति :२०८० पुस २५)

नेपाल बीमा प्राधिकरण र लेखामान बोर्ड, नेपालको संयुक्त आयोजनामा यही पुस २४ गते काठमाडौंमा ‘नेपाल वित्तीय प्रतिवेदन मान ९ल्ँच्क्० – १७ इन्स्योरेन्स...

news-img
2023-12-26

कर्णाली प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम(मिति : २०८० मंसीर ११)

नेपाल बीमा प्राधिकरणको आयोजनामा आज कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेतमा कर्णाली प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले...
news-img
2023-12-21

उद्योग सङ्गठन मोरङसँग बीमा सम्बन्धी अन्तरक्रिया(मिति: २०८० पुस ०४)

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपालका बीमा कम्पनीहरूले अन्तर्राष्ट्रियस्तरमा राम्रो रेटिङ्ग भएका पुनर्बीमा कम्पनीहरूमा पुनर्बीमा गर्न सकून् र बीमा दाबी सुनिश्चित हुनसकोस् भनेर प्राधिकरणले आवश्यक व्यवस्था गरेको बताउनुभएको छ । नेपाल बीमा प्राधिकरणद्वारा यही...

news-img
2023-12-20

बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूसँग बीमा सम्बन्धी अन्तरक्रिया (मिति : २०८० पुस ०३)

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दिगो हुनेगरी गुणस्तरीय बीमा व्यवसाय गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिनुभएको छ । नेपाल बीमा प्राधिकरणद्वारा यही पुस २ गते विराटनगरमा बीमा कम्पनीका कोशी प्रदेशस्थित प्रदेश, शाखा र उपशाखा कार्यालयका...
news-img
2023-12-20

कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया (मिति :२०८० पुस ०२)

नेपाल बीमा प्राधिकरणद्वारा कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल, विराटनगरमा आज कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमा क्षेत्रको...
news-img
2023-12-04

नेपाल बीमक सङ्घ र नेपाल बीमा सर्भेयर सङ्घसँग अन्तरक्रिया (मिति: २०८० मङ्सीर १८)

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनी र बीमा सर्भेयर एकअर्काका परिपूरक भएकाले दुबै संस्थाले सानातिना समस्याहरू समाधान गर्दै विश्वसनीय ढङ्गले काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल बीमा प्राधिकरणद्वारा यही मङ्सीर १७ गते काठमाडौंमा...
news-img
2023-10-30

मधेश प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया एवम् छलफल कार्यक्रम (मिति:२०८०/०७/०१)

नेपाल बीमा प्राधिकरणको आयोजनामा आज मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधाम, धनुषामा प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न...

news-img
2023-10-30

बीमकका प्रदेश, शाखा र उपशाखा कार्यालयहरूसँग अन्तरक्रिया (मिति:२०८०/०७/०२)

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेश प्रदेशमा ९ प्रतिशतमा सीमित रहेको बीमाको पहुँच उल्लेख्यरूपले बढ्ने गरी कार्य गर्न बीमा कम्पनीहरूलाई निर्देशन...

news-img
2023-10-30

शुभकामना आदान प्रदान कार्यक्रम (मिति:२०८०-०७-०३)

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सिङ्गो बीमा व्यवसायको विकास एवम् विस्तारका लागि प्राधिकरणले सहयोगीका रूपमा भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । नेपाल बीमा प्राधिकरणद्वारा विजया दशमी, शुभ दीपावली तथा छठ पर्व, २०८० को...
news-img
2023-10-10

बीमकका प्रदेश तथा शाखा प्रमुख र बीमा सर्भेयरहरूसँग बीमा सम्बन्धी अन्तरक्रिया (मिति: २०८० असोज ११)

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्नका लागि नागरिकहरू आफै बीमा कम्पनीमा आउने वातावरण सिर्जना गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिनुभएको छ । नेपाल बीमा प्राधिकरणबाट आज पोखरामा आयोजित बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरू...
news-img
2023-10-10

प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया(मिति:२०८० असोज ११)

नेपाल बीमा प्राधिकरणको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको...

news-img
2023-10-10

बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया (मिति :२०८० असोज ०५)

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई आफ्नो कर्तव्य तथा जिम्मेवारी इमान्दारीसाथ बहन गरी जवाफदेही भएर...

news-img
2023-10-10

प्रदेश सरकार र बीमा’ विषयक अन्तरक्रिया

‘नेपाल बीमा प्राधिकरणको आयोजनामा आज बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा ‘प्रदेश सरकार र बीमा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...

news-img
2023-10-10

बीमा सर्भेयरको अनलाइन परीक्षा संचालन (मिति:२०८० असोज २)

नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालनमा ल्याएको छ । बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था बमोजिम प्राधिकरणले पहिलो...
news-img
2023-08-27

जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूसँग अन्तरक्रिया

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमितको हित रक्षा हुनेगरी विधिपूर्वक कर्तव्य निर्वाह जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूलाई निर्देशन दिनुभएको छ । नेपाल बीमा प्राधिकरणबाट जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी...
news-img
2023-08-24

निर्जीवन बीमा कम्पनीहरूसँगको अन्तरक्रिया

बीमकहरूले GDP मा बीमा क्षेत्रको योगदान बढ्ने गरी लगानी गर्नुपर्छ : अध्यक्ष सिलवाल नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणले जारी गरेका निर्देशिकाहरू पालना गर्नु बीमा कम्पनीहरूको कर्तव्य मात्र नभई दायित्व समेत भएको बताउनुभएको छ...
news-img
2023-07-05

कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम कृषिका सबै क्षेत्रलाई समेटेर बीमालाई प्रभावकारीरूपले अगाडि बढाउनुपर्छ : कृषिमन्त्री डा. भुसाल

नेपाल बीमा प्राधिकरणद्वारा आयोजित कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम यही २०८० साल असार १७ गते आइतवार काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम...
news-img
2023-07-05

Asian Insurance Meet, 2023 को समापन

चुनौतीसँगै सिर्जना हुने अवसरबाट लाभ लिन सामूहिकरूपमा कार्य गर्नुपर्छ : अध्यक्ष सिलवाल एसियाली बीमा सम्मेलन, २०२३ (Asian Insurance Meet, 2023) को अन्तिम दिन जेठ २७ गते समापन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद...