About Us

About Karnali Province Office

Nepal Insurance Authority is the sole Regulatory Agency established to systematize, regularize, inspect and supervise insurance business in Nepal. It is an autonomous institution, established as per section 3 of the Insurance Act, 2079 BS, having a legal personality with perpetual succession. The Authority is entrusted with the objective to ensure a fair, competitive, reliable and credible insurance service in Nepal. Similarly, the Authority is also responsible for the regulation of insurance business effectively to protect the rights and interest of policy holders. To carry out these broad objectives, the Authority cooperates and coordinates with various national competent Authorities, private sector, stakeholders, foreign counterparts and international organizations. It is a founding member of International Association of Insurance Supervisors(IAIS).

img

Information Center

Video and Audio

Our Videos and Audios

Our video and audio section is your portal to a diverse range of content designed to inspire, inform, entertain and get information.

Our video and audio section is your portal to a diverse range of content designed to inspire, inform, entertain and get information.

News and Events

news-img
May 22 2026

महिला समूहसँग बीमा सम्बन्धी छलफल तथा अन्‍तरक्रिया कार्यक्रम

२०८३ जेठ ०७ गते, बिहीबार । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयद्वारा सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (WAM), सुर्खेतसँग समन्वय गरी महिलाहरूसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका कार्यलय प्रमुख निलप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा WAM का अध्यक्ष देवी पौडेल, WAM का कार्यक्रम संयोजक हिक्मत नेपाली, WAM का अन्य कर्मचारीहरू सहित विभिन्न महिला संस्थाका सदस्यहरू गरी करीब ५५ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक विपना पन्थ...
news

नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवका अवसरमा कर्णाली प्रदेशमा विविध कार्यक्रम सम्पन्न

नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयको वार्षिक स्वीकृत कार्यक्रमअनुसार “प्राधिकरणको ५८औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम तथा प्रतियोगिताहरू” मिति २०८३ वैशाख २७ गतेदेखि जेठ १ गतेसम्म वीरेन्द्रनगर, सुर्खेतमा आयोजना गरिएको थियो। मिति २०८३ जेठ १ गते नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरिएको छ । वार्षिकोत्सवको अवसरमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले विभिन्न जनचेतनामूलक, सामाजिक तथा खेलकुद कार्यक्रमहरूको आयोजना गरेको थियो। कार्यक्रमअन्तर्गत वैशाख २७ गते म...

news

लेकवेशी नगरपालिकासँग बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।

२०८२ चैत्र १९ गते, बिहिबार। नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयद्वारा लेकवेशी नगरपालिकासँग बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम नगरपालिकाका मेयर उमेश कुमार पौडेलको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत महेन्द्र कुमार शर्माको आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा लेकवेशी नगरपालिकाअन्तर्गतका वडा अध्यक्ष, कार्यपालिका सदस्य, पालिकाका कर्मचारी तथा स्थानीयवासीहरू गरी करिब ६५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल बीमा प्राधिकरण कर्णाल...

news

बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयद्वारा बीमा सचेतना र Disaster Risk Financing सम्बन्धी Workshop कार्यक्रम

चैत १९, सुर्खेत । कर्णाली प्रदेशमा बीमा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयद्वारा विभिन्न कार्यक्रमहरू सम्पन्न गरिएको छ। तीन दिनसम्म सञ्चालन भएका यी कार्यक्रमहरू कालीकोट र जुम्ला जिल्लाका स्थानीय तहसँगको सहकार्यमा आयोजना गरिएका हुन्। पहिलो कार्यक्रम मिति २०८२ चैत ८ गते कालीकोट जिल्लाको महाबै गाउँपालिकामा सम्पन्न भएको थियो। गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहको उपस्थिति रहेको थियो। सो अवसरमा अध्यक्ष...

How to Become

How to Become

Contact Details

phone
Phone Number
083-590743
phone
Email Address
infokp@nia.gov.np
phone
Location
Birendranagar-7, Kalinchowk Surkhet, Nepal