कृषि तथा पशुपन्छी बीमा अन्तर्गत कृषकहरुको २ लाख बीमाङ्कको दुर्घटना बीमा अनिवार्य व्यवस्था रहेको छ |
कृषि बीमा अन्तर्गत किवि र ड्रागन फलको नयाँ बीमालेख जारी गरिएको छ । बीमाङ्क रकमको ५ प्रतिशत बीमाशुल्क तिरी बीमा गराउन सकिने (जस मध्ये ८० प्रतिशत अनुदान सरकारले दिनेछ) |