Ministry of Law, Justice and Parliamentary Affairs.
Dr. Suman Dahal
Joint Secretary
Ministry Of Finance
Dr. Ganesh Prasad Pandeya
Insurance Expert
बीमा दाबी भुक्तानीमा कुनै समस्या परेमा बीमा प्राधिकरणलाई जानकारी गराऔं¸
बीमालेखको बीमा दाबी भुक्तानी पाइन्छ भन्ने सुनिश्चित बनौं ।
बीमा सम्बन्धमा कुनै जिज्ञासा¸गुनासो वा समस्या भएमा आफूलाई पायक पर्ने नेपाल बीमा प्राधिकरणको प्रदेश स्थित कार्यालय वा केन्द्रिय कार्यालय कुपण्डोल¸ललितपुरमा सम्पर्क गरौं ।
विदेशमा बीमा गर्नु गराउनु गैर¬कानूनी हो¸
त्यसैले आफ्नो देशमा कार्यरत बीमा कम्पनीसँगै बीमा गराऔं¸
गैर कानूनी रुपमा स्वदेशी पूँजी विदेशीने क्रमलाई रोकौं ।
आफ्नो जीवन लगायत कृषि¸पशुपन्छी¸व्यापार¸व्यवसाय र अन्य सम्पत्तिमा हुने क्षतिको आर्थिक सुरक्षाको लागि बीमा गरौं ।
कृषि तथा पशुपन्छी बीमा अन्तर्गत कृषकहरुको २ लाख बीमाङ्कको दुर्घटना बीमा अनिवार्य व्यवस्था रहेको छ |