News and Events

News and Events Details

news-img

बीमा सम्बन्धी सचेतनामुलक होर्डिङ बोर्ड राख्ने कार्य सम्पन्न

नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयले बीमा सम्बन्धी जनचेतनामुलक सन्देश सहितको होर्डिङ बोर्ड राख्ने कार्य सम्पन्न गरेको छ । सुर्खेत जिल्लाको लेकबेशी नगरपालिकाको वडा नं ०७ स्थित मदन भण्डारी राजमार्गको छेउमा वडा नम्बर ०७ को अध्यक्ष श्री रूद्र बहादुर नेपालीको उपस्थितिमा मिति २०८३/०२/२८ गते बिहीवारको दिनमा बीमा सम्बन्धी जनचेतनामुलक होर्डिङ्ग बोर्ड राखिएको छ । त्यस्तै लेकबेशी नगरपालिकाको वडा न.०१ लेखफर्सामा रहेको आदर्श माध्याविक विद्यालयको बाहिर पनि मिति २०८३/०२/२८ गते बिहीवारको दिनमा बीमा सम्बन्धी जनचेतनामुलक सामान्य होर्डिङ्ग बोर्ड राखिएको छ ।