सूचना

चित्रकथा निर्माण प्रयोजनार्थ कथा उपलब्ध गराउने सम्बन्धी सूचना ।     असोज १८ गते देखि अविरल बर्षा तथा बाढि पहिरोको कारणले भएको क्षतिबाट बीमा दावीको विवरण।     भाद्र २३ गतेदेखि उत्पन्न असहज परिस्थितिका कारण श्रृजित बीमा दाबीको विवरण कार्तिक २४ सम्मको ।     कृषि तथा पशुपन्छी बीमा प्रणालीको प्रयोगकर्ता म्यानुअल।     According to the Insurance Act 2079, the insurance nature of the business need to be registered in Nepal Insurance Authority.    

ई-सेवाहरू

सर्वेयर लाइसेन्स दर्ता

icon
Online सर्भेयर परीक्षामा उतीर्ण भएकाहरुको लागि
सर्भेयर इजाजतपत्रको आवेदन दिनका लागि अपलोड गर्नुपर्ने आवश्यक डकुमेन्टहरु :
  • सर्भेयर आवेदनका लागि निवेदन फाराम भरी अपलोड गर्नुहोला  ।(Format: .pdf)
  • Click here for Application Form
  • सर्भेयर तालिमको प्रमाणपत्र अपलोड गर्नुहोला ।  (Format: .pdf)
  • नागरिकताको प्रमाणपत्र।(Format: .pdf)
  • शैक्षिक योग्यताको प्रमाणपत्र।(Format: .pdf)
  • दुवै कान देखिने हालसालै खिचेको फोटो।(Format: .jpeg)
  • परीक्षा पास भएको प्रमाणपत्र।(Format: .pdf)
  • शूल्क रु.५०००/- को बैंक भाउचर अथवा विद्युतीय भुक्तानीको Slip अपलोड गर्नुहोला। (Format: .pdf)
क्लिक गर्नुहोस्
icon
संस्थागत सर्भेयर इजाजतपत्रको आवेदन दिनका लागि आवश्यक कागजातहरु :
  • सर्भेयर आवेदनका लागि निवेदन फाराम भ
    • सर्भेयर निवेदन फाराम (अनसुचूी – १२) बमोजिम ।
    • व्यक्तिगत सर्भेयरको प्रमाणपत्र (नवीकरण गरेको प्रमाणपत्र समेत) ।
    • “बीमा सर्भेयर भर्इ कार्य गर्ने” उद्देश्य भएको प्रबन्धपत्र, नियमावली वा विनीयम ।
    • कम्पनी दर्ताको प्रमाणपत्र ।
    • PAN/VAT दर्ता प्रमाणपत्र ।
    • गत आ.ब.को कर चुक्ता ।
    • नागरिकताको प्रमाणपत्र ।
    • शैक्षिक योग्यताको प्रमाणपत्र ।
    • सर्भेयर परीक्षा पास भएको प्रमाणपत्र ।
    • शूल्क रु.५०००/- को बैंक भौचर (लेखा शाखा वाट प्रमाणित) ।
    • नबिल बैंक खाता नम्बर: ०११००१३०११००१ (NEPAL INSURANCE AUTHORITY)

    उक्त कागजातको Scan Copy (jpeg file) (file size 500 KB) surveyor.support@nia.gov.np मा mail तथा इजाजतपत्र लिन आउदा Hard copy समेत लियर आउन अनुरोध गर्दछौ ।

    नोट: जाजतपत्र लिन आउदा कम्पनिको छाप अनिवार्य साथमा ल्याउनुहुन अनुरोध गरिन्छ ।

क्लिक गर्नुहोस्
कुनै पनि अन्य जानकारी वा गुनासोहरूको लागि हामीलाई इमेल गर्नुहोस्!
email
surveyor.support@nia.gov.np