Enhance Alternative Insurance Distribution Channels.
Insurance Sector Development:
Raising Standards of regulations,
Encourage Merger & Acquisitions,
Promote Reinsurance Sector Development.
Insurance Sector Stability:
Moving towards Risk Based Supervision,
Moving towards Risk Based Capital,
Moving towards Solvency II Framework
Insurance Infrastructure:
Strengthen Legal Framework for claim settlement,
Improve Consumer Complaint Handling Process.
Governance:
Increase Boards’ Visibility,
Development of Policyholders Protection Fund (PPF),
Enhance Accountability and Transparency in Insurance Industry.
Capacity Development:
Human Capacity Development,
Physical Capacity Development,
Establishment of Branches in Regions,
Enhance in Information Technology,
Promote Insurance Education in the national curriculum,
Establishment of Insurance Academy.
बीमा दाबी भुक्तानीमा कुनै समस्या परेमा बीमा प्राधिकरणलाई जानकारी गराऔं¸
बीमालेखको बीमा दाबी भुक्तानी पाइन्छ भन्ने सुनिश्चित बनौं ।
बीमा सम्बन्धमा कुनै जिज्ञासा¸गुनासो वा समस्या भएमा आफूलाई पायक पर्ने नेपाल बीमा प्राधिकरणको प्रदेश स्थित कार्यालय वा केन्द्रिय कार्यालय कुपण्डोल¸ललितपुरमा सम्पर्क गरौं ।
विदेशमा बीमा गर्नु गराउनु गैर¬कानूनी हो¸
त्यसैले आफ्नो देशमा कार्यरत बीमा कम्पनीसँगै बीमा गराऔं¸
गैर कानूनी रुपमा स्वदेशी पूँजी विदेशीने क्रमलाई रोकौं ।
आफ्नो जीवन लगायत कृषि¸पशुपन्छी¸व्यापार¸व्यवसाय र अन्य सम्पत्तिमा हुने क्षतिको आर्थिक सुरक्षाको लागि बीमा गरौं ।
कृषि तथा पशुपन्छी बीमा अन्तर्गत कृषकहरुको २ लाख बीमाङ्कको दुर्घटना बीमा अनिवार्य व्यवस्था रहेको छ |
कृषि बीमा अन्तर्गत किवि र ड्रागन फलको नयाँ बीमालेख जारी गरिएको छ । बीमाङ्क रकमको ५ प्रतिशत बीमाशुल्क तिरी बीमा गराउन सकिने (जस मध्ये ८० प्रतिशत अनुदान सरकारले दिनेछ) |