सूचना

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा उजुरी आह्वानको सूचना ।     According to the Insurance Act 2079, the insurance nature of the business need to be registered in Nepal Insurance Authority.    

समाचार र घटनाक्रम

समाचार र घटना विवरण

news-img
2025-02-26

नेपाल बीमा प्राधिकरणको अध्यक्ष ज्यूको शपथ ग्रहण मिति: २०८१ फागुन १३

नेपाल बीमा प्राधिकरणको नव नियुक्त अध्यक्ष श्री शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ। मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष ओझाले उप-प्रधान मन्त्री तथा अर्थ मन्त्री श्री विष्णु पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिनु भएको थियो।