भिजन र मिशन

हाम्रो भिजन

"नेपाल बीमा प्राधिकरणलाई नेपालको उच्च प्रतिष्ठित र अग्रणी संस्थामा रूपान्तरण गर्ने" हो ।

 हाम्रो मिशन  

"निरन्तर सिकाइ, योग्यता र निष्ठाको माध्यमबाट एक व्यवसायिक र सशक्त बीमा नियामकको रूपमा चिन्नु" हो।