Works

news-img
2024 Jun 07

विद्यार्थी तथा शिक्षकहरुसँग बीमा सचेतना सम्बन्धी छलफल तथा अन्तरक्रिया

नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयको आयोजनामा विद्यार्थी तथा शिक्षकहरुसँग बीमा सचेतना सम्बन्धी छलफल तथा अन्तरक्रिया मिति २०८०/०६/ २१ गते, आइतवार कनकासुन्दरी माध्यमिक विद्यालय जुम्लामा सम्पन्न भएको छ । कार्यक्रमको समापन गर्नुपूर्व मन्तव्य दिने क्रममा...
news-img
2024 Jun 07

सुर्खेतको विभिन्न स्थानमा बीमा सम्बन्धी सचेतनामुलक होर्डिङ बोर्ड राख्ने कार्य

नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयले सुर्खेतको विभिन्न ५ स्थानमा बीमा सम्बन्धी जनचेतनामुलक सन्देश सहितको होर्डिङ बोर्ड राख्ने कार्य सम्पन्न गरेको छ । वीरेन्द्रनगर नगरपालिका, वडा नं २ स्थित वाङ्गेसिमल, वडा नं ११ स्थित सुब्बाकुना...
news-img
2024 Jun 07

पत्रकारहरुसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम

नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयको आयोजनामा मिति २०८० श्रावण १९ गते, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय वेदराज सिंहको प्रमुख आतिथ्यतामा प्रदेश तथा जिल्लास्थित पत्रकारहरुसँग बीमा सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया...
news-img
2024 Jun 07

बीमकका कर्णाली प्रदेश कार्यालयका प्रमुखहरुसँग छलफल तथा अन्तर्क्रिया

मिति २०८०/०४/१ गते, नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालय सुर्खेतले प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थितिमा बीमकका कर्णाली प्रदेश कार्यालयका प्रमुखहरुसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्‍न भएको छ । छलफलमा कर्णाली प्रदेशमा बीमाक्षेत्रको अवस्था, भोग्नुपरेको...