१. बीमा अभिकर्ताको दर्ता तथा नवीकरण भएको विवरणको लागि : यहाँ Click गर्नुहोला
२. बीमा सर्भेयरको नविकरण गर्न चाहिने विवरणको लागि : यहाँ Click गर्नुहोला
क) सर्भेयरको कार्यको विवरण पेश गर्ने फारम : यहाँ Click गर्नुहोला
नोटः सर्भेयरहरुले मिति २०७९ साल बैशाख १ गते देखी विवरण पेश गरेको दिन सम्मको सर्भे गरेको विवरण भर्नु पर्नेछ ।
उक्त विवरण पेश नभए सम्म सर्भेयर नवीकरण शुल्क भूक्तानी भए पनि नवीकरण हुने छैन ।
बीमा सर्भेयर तथा बीमा अभिकर्ताहरुको नवीकरणको लागि तपसिल वमोजिमका भुक्तानी सेवा प्रदायक संस्था मार्फत नवीकरण शुल्क चौबिसै घण्टा तिर्न सकिने व्यवस्था गरिएको छ |
तपसिल: |
![]() |
![]() |
![]() |
![]() |
![]() |
- वेब र मोबाइल एप दुबै माध्यमबाट सेवा प्राप्त गर्न सकिने
रकम भुक्तानीको प्रकृयाको लागि यहाँ click गर्नुहोस |
![]() |
![]() |
अनलाईन भुक्तानी सम्बन्धि समस्या समाधानको लागि सम्पर्क :
१. सम्बन्धित सेवा प्रदायकको भुक्तानीमा समस्या आएमा:
सेवा प्रदायककोमा Data Entry गर्दा तथा भुक्तानी गर्दा कुनै प्रकारको समस्या आएमा आफु कार्यरत बीमा कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नु होला |
२. प्राविधिक समस्याको लागि:
बीमा प्राधिकरणको इजाजत शाखा तथा सूचना प्रविधि शाखाको फोन न.: 01-5428618, 5421079, 5428604 ext 220,209,117 मा सम्पर्क गरि जानकारी लिन सकिनेछ | तथा आफ्ना समस्याहरु सम्बन्धित बीमकमार्फत समितिको इमेल agent.support@nia.gov.np मा समेत पठाउन सकिनेछ |