प्रदेश कार्यालयको सम्पर्क जानकारी प्राप्त गर्नुहोस्.
सम्पर्क नम्बर
: 021-590404
इ - मेल ठेगाना
: infokoshi@nia.gov.np
ठेगाना
: विराटनगर महानगरपालिका-०१, त्रिवेणी मार्ग, मोरङ, नेपाल
मधेस प्रदेश कार्यालय
प्रदेश कार्यालयको सम्पर्क जानकारी प्राप्त गर्नुहोस्
सम्पर्क नम्बर
: 051-591062
इ - मेल ठेगाना
: infomp@nia.gov.np
ठेगाना
: वीरगन्ज महानगरपालिका–१०, आदर्शनगर, पर्सा, नेपाल
Gandaki Province Office
प्रदेश कार्यालयको सम्पर्क जानकारी प्राप्त गर्नुहोस्.
सम्पर्क नम्बर
: 061-582985
इ - मेल ठेगाना
: infogp@nia.gov.np
ठेगाना
: पोखरा महानगरपालिका- १२, उपकार मार्ग, अमरसिंह, कास्की, नेपाल
लुम्बिनी प्रदेश कार्यालय
प्रदेश कार्यालयको सम्पर्क जानकारी प्राप्त गर्नुहोस्
सम्पर्क नम्बर
: 071-591501
इ - मेल ठेगाना
: infolp@nia.gov.np
ठेगाना
: बुटवल उपमहानगरपालिका-११, कालिकानगर, रुपन्देही, नेपाल
Karnali Province Office
प्रदेश कार्यालयको सम्पर्क जानकारी प्राप्त गर्नुहोस्.
सम्पर्क नम्बर
: 083-590743
इ - मेल ठेगाना
: infokp@nia.gov.np
ठेगाना
: वीरेन्द्रनगर–७, कालिञ्चोक सुर्खेत, नेपाल
सुदूरपश्चिम प्रदेश कार्यालय
प्रदेश कार्यालयको सम्पर्क जानकारी प्राप्त गर्नुहोस्
सम्पर्क नम्बर
: 091-590018
इ - मेल ठेगाना
: infospp@nia.gov.np
ठेगाना
: धनगढी उपमहानगरपालिका-०१, नैनादेवी रोड, कैलाली, नेपाल
बीमा दाबी भुक्तानीमा कुनै समस्या परेमा बीमा प्राधिकरणलाई जानकारी गराऔं¸
बीमालेखको बीमा दाबी भुक्तानी पाइन्छ भन्ने सुनिश्चित बनौं ।
बीमा सम्बन्धमा कुनै जिज्ञासा¸गुनासो वा समस्या भएमा आफूलाई पायक पर्ने नेपाल बीमा प्राधिकरणको प्रदेश स्थित कार्यालय वा केन्द्रिय कार्यालय कुपण्डोल¸ललितपुरमा सम्पर्क गरौं ।
विदेशमा बीमा गर्नु गराउनु गैर¬कानूनी हो¸
त्यसैले आफ्नो देशमा कार्यरत बीमा कम्पनीसँगै बीमा गराऔं¸
गैर कानूनी रुपमा स्वदेशी पूँजी विदेशीने क्रमलाई रोकौं ।
आफ्नो जीवन लगायत कृषि¸पशुपन्छी¸व्यापार¸व्यवसाय र अन्य सम्पत्तिमा हुने क्षतिको आर्थिक सुरक्षाको लागि बीमा गरौं ।
कृषि तथा पशुपन्छी बीमा अन्तर्गत कृषकहरुको २ लाख बीमाङ्कको दुर्घटना बीमा अनिवार्य व्यवस्था रहेको छ |
कृषि बीमा अन्तर्गत किवि र ड्रागन फलको नयाँ बीमालेख जारी गरिएको छ । बीमाङ्क रकमको ५ प्रतिशत बीमाशुल्क तिरी बीमा गराउन सकिने (जस मध्ये ८० प्रतिशत अनुदान सरकारले दिनेछ) |