Online सर्भेयर परीक्षामा उतीर्ण भएकाहरुको लागि
सर्भेयर इजाजतपत्रको आवेदन दिनका लागि अपलोड गर्नुपर्ने आवश्यक डकुमेन्टहरु :
- सर्भेयर आवेदनका लागि निवेदन फाराम भरी अपलोड गर्नुहोला ।(Format: .pdf)
- Click here for Application Form
- सर्भेयर तालिमको प्रमाणपत्र अपलोड गर्नुहोला । (Format: .pdf)
- नागरिकताको प्रमाणपत्र।(Format: .pdf)
- शैक्षिक योग्यताको प्रमाणपत्र।(Format: .pdf)
- दुवै कान देखिने हालसालै खिचेको फोटो।(Format: .jpeg)
- परीक्षा पास भएको प्रमाणपत्र।(Format: .pdf)
- शूल्क रु.५०००/- को बैंक भाउचर अथवा विद्युतीय भुक्तानीको Slip अपलोड गर्नुहोला। (Format: .pdf)
संस्थागत सर्भेयर इजाजतपत्रको आवेदन दिनका लागि आवश्यक कागजातहरु :
- सर्भेयर आवेदनका लागि निवेदन फाराम भ
- सर्भेयर निवेदन फाराम (अनसुचूी – १२) बमोजिम ।
- व्यक्तिगत सर्भेयरको प्रमाणपत्र (नवीकरण गरेको प्रमाणपत्र समेत) ।
- “बीमा सर्भेयर भर्इ कार्य गर्ने” उद्देश्य भएको प्रबन्धपत्र, नियमावली वा विनीयम ।
- कम्पनी दर्ताको प्रमाणपत्र ।
- PAN/VAT दर्ता प्रमाणपत्र ।
- गत आ.ब.को कर चुक्ता ।
- नागरिकताको प्रमाणपत्र ।
- शैक्षिक योग्यताको प्रमाणपत्र ।
- सर्भेयर परीक्षा पास भएको प्रमाणपत्र ।
- शूल्क रु.५०००/- को बैंक भौचर (लेखा शाखा वाट प्रमाणित) ।
- नबिल बैंक खाता नम्बर: ०११००१३०११००१ (NEPAL INSURANCE AUTHORITY)
उक्त कागजातको Scan Copy (pdf file) (file size 500 KB) surveyor.support@nia.gov.np मा mail तथा इजाजतपत्र लिन आउदा Hard copy समेत लियर आउन अनुरोध गर्दछौ ।
नोट: जाजतपत्र लिन आउदा कम्पनिको छाप अनिवार्य साथमा ल्याउनुहुन अनुरोध गरिन्छ ।